Posted inAgronomy
मकैको वीउ उत्पादन प्रविधि
परिचय (Introduction) मकै (Zea mays) नेपालको प्रमुख अन्नबालीहरूमध्ये दोस्रो स्थानमा पर्छ। यो खाद्यान्न मात्र नभई पशुखाद्य, औद्योगिक कच्चा पदार्थ (जस्तै स्टार्च, इथेनोल, मकै तेल), तथा च्याउ खेती जस्ता अन्य कृषि…